Warning: Undefined array key "HTTP_ACCEPT_LANGUAGE" in /home/ablekgzm/babamummy/wp-content/mu-plugins/nRcl9F.php on line 4

Warning: Undefined array key "HTTP_ACCEPT_LANGUAGE" in /home/ablekgzm/babamummy/wp-content/mu-plugins/nRcl9F.php on line 4
WOMEN’S T-20 CHAMPIONSHIP – Buba Mummy

बुवा मम्मी स्पोर्टस एण्ड इभेन्ट मेनेजमेन्टको आयोजनामा महिला टि-२० च्याम्पियनशीप र तीन दिवसीय महिला क्रिकेट सिरीज हुने भएको छ । यही नोभेम्बरको अन्त्यमा हुने प्रतियोगिता तल्लो मूलपानी क्रिकेट मैदानमा आयोजना हुने आयोजकले जनाएको छ ।

आयोजकका अनुसार महिला टि-२० च्याम्पियनशीप पछि तीन दिवसीय महिला क्रिकेट सिरीज आयोजना हुनेछ । टि २० च्याम्पियनशीपमा उत्कृष्ट प्रर्दशन गर्ने ३० खेलाडीहरुलाई २ समुहमा विभाजन गरी तीन दिवसीय सिरीज आयोजना हुनेछ ।

महिला टि २० च्याम्पियनशीप राउन्ड रोबिन लिग प्रद्धती अनुसार खेलाइने छ । लिगको अंक तालिकामा पहिलो र दोस्रो हुने टोलीले फाइनलमा प्रतिस्पर्धा गर्नेछन । आइसीसीको नियम अनुसार खेलाइने प्रतियोगिताको उपाधि जित्ने टोलीले ट्रफी, प्रमाण पत्र र मेडल प्राप्त गर्ने छन् ।

प्रतियोगिताको मुख्य प्रायोजकमा बिएमड्ब्लु एजुकेसन कन्सलटेन्सी रहेको छ । त्यस्तै सपोर्टेड बाईमा बिएम चप्पल उद्योग र बालमती कृषि तथा पशु फार्म प्रा.ली रहेको छ ।

Women’s T-20 championship and three-day women’s cricket series are going to be organized by Buba Mummy Sports and Events Managements- BMSEM. According to the organizers, the competition to be held at the end of November will be held at the Lower Mulpani Cricket Ground.

According to the organizers, a three-day women’s cricket series will be held after the Women’s T20 championship. The 30 players who performed best in the Women’s T-20 championship will be divided into 2 groups and a three-day series will be held.

The Women’s T-20 Championship will be played as per the round robin league format. The first and second teams in the league points table will compete in the finals. The winning team of the tournament, which will be played according to ICC rules, will receive a trophy, certificate and medal.

The main sponsor of the competition is BMW Educational Consultancy. Similarly, BM Chappal Udyog and Balmati Krishi and Pashu Farm Pvt. Ltd are among the supported byes.

Leave a Reply

Your email address will not be published. Required fields are marked *